पूर्वाधार अभावले गिडिदह ओझलमा
कर्णालीको नयाँ पर्यटकीय गन्तव्यका रुपमा रहेको जुम्लाको गिडिदह पूर्वाधार अभावमा ओझलमा परेको छ । नयाँ गन्तव्य भएकोले धेरै आन्तरिक तथा बाह्य पर्यटकले आउने चाहना व्यक्त गरे पनि पूर्वाधार निर्माण नहुँदा पर्यटकहरु आउन सकेका छैनन् । कर्णाली राजमार्गअन्तर्गत एैरेनीबाट २९ किलोमिटर दुरीमा रहेको उक्त दहमा पुग्न भौगोलिक कठिनाइ छ । यद्यपि, पालिकाको लगानीमा हाल गिडिदह जाने […]





