‘पारिश्रमिकबाट छात्रवृत्ति दिने वडाध्यक्ष भण्डारी’
वुवा शेर वहादुर भण्डारी आमा गौरी भण्डारीबाट २०३९ साल फाल्गुन २० गते शनिवार पहिलो वस्ती सिम्ता लापुबाट वस्ती सरेर आएको भेरिगंगा न.पा.१३ रामघाट तिनभाई तिन बहिनी मध्ये माईलो छोराको रुपमा निम्न माध्यमिक परिवारमा गणेश बहादुर भण्डारीको जन्म भएको थियो । निम्न मध्यम परिवार पशुपालन गुजरामुखी कृषि जिवन गुजरा गर्दै हुर्किदै ७ वर्षमा प्राथमिक शिक्षा श्री […]




