खलंगामा खसभाषाको चलचित्र ‘गोठ’ प्रदर्शन

जुम्लामा खसभाषाको चलचित्र गोठ प्रदर्शन भएको छ । स्थानीय हास्य व्यङ्ग्य कलाकार गरिकुडाका जोडिको प्रस्तुतिमा खसभाषाको चलचित्र गोठ प्रदर्शन गरिएको हो।उद्योग बािणज्य संघको हलमा प्रदर्शन शुरु गरिएको उक्त चलचित्रको उद्घाटन चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गरेका छन् । उनले चलचित्रले एकातिर खस भाषाको संरक्षणमा जोड दिनुका साथै अर्कोतिर यहाँको सस्कृतिको बिषयमा थप उजागर हुने बताए।उनले […]