नेपालगन्ज–सुर्खेत सहरी कोरिडोरको विकास रणनीति तयार

नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोरको विकास रणनीति तयार भएको छ । करिब दुई वर्ष लगाएर सहरी कोरिडोरको विकास रणनीति तयार पारिएको सहरी कोरिडोर आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९–०८० देखि एकीकृत विकास रणनीति निर्माणको काम थालिएको थियो । त्यसका लागि सरोकारवालासँग दीर्घकालीन सोच र रणनीति योजना सम्बन्धी विभिन्न चरणमा छलफल चलाइएको आयोजनाले […]