कोपिला भ्यालीको १३ औ बार्षिकोत्सव

कोपिला भ्याली स्कुल सुर्खेतको १३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता तथा स्कुलका निर्देशक टोप बहादुर मल्लको अध्यक्षतामा बार्षिकोत्सव मनाइएको हो । बार्षिकोत्सवका अवसरमा बोल्दै मुख्यमन्त्री शर्माले कोपिला भ्याली स्कुलले शैक्षिक गुणस्तर सुधारमा गरेको प्रगतिमा प्रशंसा गर्दै कर्णालीका अन्य विद्यालयका लागि कोपिला भ्याली सिकाइ केन्द्र […]

This will close in 0 seconds