ओलीलाई ९ वर्षिय बालकको चिठ्ठी : रोजगारीका लागि विदेश जान नपरोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ वर्षिय बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् । झुलाघाट– चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान क्रममा मंगलवार सुर्खेतमा रहनुभएको ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् । अध्यक्ष ओलीले […]

नेकपा अध्यक्ष ओलीले गरे भेरी डाइभर्सन आयोजनाको अवलोकन, गुणस्तरीय काम गर्न आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजनाको अवलोकन गरेका छन् । उनले मंगलवार बिहान अवलोकन गर्दै निर्माणकर्तालाई गुणस्तरीय काम गर्न आग्रह गरे । महाकाली–मेची संकल्प यात्राका क्रममा रहेका ओलीले निर्माणको काममा केही ढिलाइ भएको भए पनि अब चाँडो काम सम्पन्न हुने आशा व्यक्त गरे । भेरी […]

मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव संकलन गर्न हिँडेको बताएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानमा अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको बताए । अभियानबाट एमाले सरकार हुँदाका बखत थालिएका परियोजना र जनतामा […]

अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढ्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लाग संकल्प यात्रामा निस्केका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताएका हुन । तर उनीहरूको यो कुचेष्टा सफल नहुने उनको दाबी छ । ‘आज कोही प्रतिगमन तिर फर्कने […]

‘तपाईंका पछि कुदेका मेरा मान्छेलाई मन्त्री बनाइदिनुस्, हिरिक हिरिक भइसके’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा आवद्ध आफ्नो पार्टीका नेतालाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुप्रति लक्षित गर्दै मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले उनीहरुलाई पछि लगाइसकेपछि मन्त्री बनाइदिन भन्दै व्यंग्यात्मक अनुरोध गरेका हुन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला […]