केक खाँदा बालिका बिरामी
जन्म दिनमा केक खाँदा एक बालिका बिरामी परेकी छिन् । केकमा बढी कलर मिसाएका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ नेवारेस्थित सिवानी केसी जन्मदिन मनाए लगत्तै बिरामी भइन् । ज्वरो आउने र बान्ता हुने लक्षण देखियो । उपचारपछि सिवानीलाई दुई दिनपछि ठिक भयो । वीरेन्द्रनगरमा रहेको मनकमल बेकरीबाट लगिएको केक खाँदा ज्वरो र बान्ता भएपछि चेकजाँचको […]




