बाँकेमा ‘कृषक प्राविधिक भेटघाट’ अभियान

कृषि ज्ञान केन्द्रले किसानको खेतबारीमा कृषि प्राविधिकसहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्रमार्फत सो भेटघाट सुरु भएको हो । हालसम्म जिल्लाका डुडुवा गाउँपालिका–२, नरैनापुर गाउँपालिका–२ र ६ का किसानका खेतबारीमा पुगेर उनीहरूसँग छलफल तथा अन्तक्र्रिया गरिएको […]