कांग्रेसले शुरु गर्याे, सय दिने अभियानः ‘सदस्यता घर–आँगन’

नेपाली कांग्रेस जुम्लाले पार्टी ‘सय दिने विशेष अभियान’ थालेको छ । अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सदस्य तथा भातृ तथा सुभेच्छु संगठन प्रमुख महेन्द्र कार्किले बताए । उनका अनुसार पाटी सुदृढीकरणका लागि थालिएको अभियानले पार्टीका आन्तरिक विकृति हटाउन र एक्लै चुनाव लड्ने शक्तिको निर्माण गर्न पनि सय दिने अभियान थालिएको […]

कर्णालीमा कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् । उनीहरूले पत्रकार सम्मेलन गर्दै हालसम्म सरकारमा हुँदा गरेका कार्य प्रगति विवरणहरूसमेत सार्वजनिक गरेका थिए […]