सुर्खेतका कर्मचारीका आँखा स्यानिटरी प्याडमा, असार मसान्तमा खरिद गर्ने होडबाजी

विद्यालयमा जाने छात्राका विद्यालयमा नियमित गराउनका लागि नेपाल सरकारले २०७६ सालमा स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ लागू गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न यो कार्यविधि जारी गरेको थियो । गुणस्तरीय शिक्षाको […]

चामुण्डाले कर्मचारीहरुको म्याद नथप्ने निर्णय प्रति नेपाल कम्युनिस्ट पार्टी (एस) को गम्भिर ध्यानाकर्षण

चामुण्डा विन्द्रासैनि नगरपालिकाले करार सेवाका कर्मचारीहरुको म्याद नथप्ने निर्णय प्रति नेपाल कम्युनिस्ट पार्टी (एस) को गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एस) ले प्रेस विज्ञप्ति जारि गर्दै चामुण्डा विन्द्रासैनी नगरपालिका दैलेखद्वारा २०८१ असोज १ गते करार सेवाका कर्मचारीहरुको म्याद नथप्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । बिना आधार र मापदण्ड पुरा […]

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन्। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको […]

This will close in 0 seconds