आन्तरिक तयारीमा जुटे कर्णालीका राजनीतिक दल

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कर्णालीका राजनीतिक दलहरु तयारीमा जुटेका छन् । बिषेश गरेर प्रमुख राजनीतिक दलहरु कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र उपनिर्वाचनको तयारीमा जुटेका हुन् । कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र उपनिर्वाचनलाई लक्षित गरेर निर्वाचन हुने पालिका र वडाहरुमा उम्मेदवार छान्नेदेखि भेला तथा जनसभाका काम गरिरहेका छन् । विगतमा दलहरुले […]