कर्णाली प्रदेशमा यू–१९ क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन

१९ वर्षमुनीको क्रिकेट छनोट प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर कालिन्चोकको क्रेकेट मैदानमा मंगलवारदेखि सुरु भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेल उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् । उनले उद्घाटनका क्रममा खेल पूर्वाधार निर्माणमा नियमित सक्रिय भइरहेको जानकारी दिए । खोला किनारमा गरिने खेल अभ्यासले कर्णालीको खेलाडीको चाहना प्रकट गरेको […]