कर्णाली प्रदेश लोकसेवा आयोगमा खुल्यो जागिर

प्रदेश लोक सेवा आयोग कर्णालीले प्रशासन, लेखा, लेखापरीक्षक र लेखा सहायक पदका लागि लिखित परीक्षाको दरखास्त मागेको छ । मंगलवार सूचना प्रकाशित गरी कर्णाली लोकसेवाले आगामी माग १५ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन आह्वान गरेको हो । दोब्बर दस्तुर तिरेर माग २२ गतेसम्म दरखास्त दिन सकिने प्रकाशित सूचनामा उल्लेख छ । यो प्रतियोगितात्मक परीक्षाबाट छनोट […]