कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी

कर्णाली प्रदेश योजना आयोगले चार महिनापछि पदाधिकारी पाएको छ । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि आयोग रिक्त रहेको थियो । मुख्यमन्त्री यामलाल कँडेलले रिक्त रहेको आयोगलाई पूर्णता दिएका हुन् । कँडेलले आयोगको उपाध्यक्षमा आफ्नै वडा निवासी सूर्यनाथ योगीलाई नियुक्त गरेका छन् । यस्तै सदस्यमा मुगुको छायाँनाथ रारा नगरपालिका–५, का डम्बर रावल र कालिकोटको रास्कोट […]

कस्तो बन्दैछ कर्णाली समृद्धिको दोस्रो पञ्चवर्षिय योजना

कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षिय योजना निर्माण गर्न लागेको छ । नेपाल सरकारको दीर्घकालिन सोच २० बर्षपछि (वि.सं. २१००) अनुरुप पन्धौं योजनाको समीक्षासहित सोह्रौ योजनाले तय गरेका ‘तीन स’ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पुरा गरी कर्णालीलाई समृद्धिको बाटोमा लैजान आयोगले दोस्रो पाँच वर्षे रणनीति तयार गर्न लागेको हो । जसका लागि आयोगले […]