भगवानको मूर्तिबाटै ‘गुजारा’

जिल्ला बुढी नन्दा नगरपालिका वडा नम्बर ६ स्थित लाटो बस्ती स्थायी घर भएका कर्ण प्रसाद जैसी विगत लामो समयदेखि मूर्ति बनाउने पेसामा आवद्घ रहेका छन् । २०६३ सालबाट मूर्ति र सालिकहरू बनाउने काम गर्दै आएका उनी यति बेला हुम्लाको सदरमुकाम सिमकोटमा बसेर विभिन्न भगवानका मूर्ति तथा ऐतिहासिक महत्व बोकेका व्यक्तित्वका सालिकहरू बनाइरहेका छन् । विगत […]

This will close in 0 seconds