बेरुजु शून्य बनाउने अभियानमा कपुरकोट गाउँपालिका
कपुरकोट गाउँपालिकाले बेरुजु शून्य बनाउने अभियान थालेको छ । २०७४ देखि गाउँपालिकाको बेरुजु १४ करोड ५१ लाख पुगेको छ । सुशासनको बाधककारुपमा देखिएको बेरुजु कम गर्न र पारदर्शिता बढाउन भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले बेरुजु शून्य बनाउने अभियान थालेका हुन् । गाउँपालिकाले सूचना प्रकाशन गरेर १५ दिन भित्रमा ज–जसको नाममा बेरुजु छ त्यो फर्छ्यौट गर्न […]




