नियमित उडान नगर्ने जहाजलाई अवरोध गरिने

नगर प्रमुख श्ववर्ण बुढाले यातायातको छिटोछरितो साधन नै हवाई उडान भएको अवस्थामा अशक्त असहाय विरामीका लागि एक मात्र यातायातको विकल्प हवाई सेवा भएको अवस्थामा नियमित नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताए ।