के सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य हुन्छ ?

विक्रम बुढा क्षेत्री । आज ३७औं विश्व एड्स दिवस, नेपालले यस वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नारा लिएको छ । नेपालमा एचआइभी महामारीको प्रकार र जोखिम समूह नेपालको वर्तमान एचआइभीको अवस्थालाई केन्द्रिकृत महामारीको रुपमा परिभाषित गरिएको छ । यसको अर्थ एक वा सोभन्दा बढी एचआइभि सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभि संक्रमण […]