सडकमा बास बसिरहेका मानिसको उद्दार

जुम्लामा ३ महिना देखी सडकमा बास गरिरहेका एक व्यक्तिलाई उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा चन्दननाथ नगरपालिका जुम्लाले मानव सेवा आश्रम सुर्खेतमा पठाएको हो । करिब ३ महिना देखी जिल्ला प्रशासन कार्यालय जुम्लाको अगाडि रुखको ओत लिएर बसिरहेका हिन्दी भाषा वोल्ने ति व्यक्तिलाई चन्दननाथ नगरपालिकाका बिपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने सहितको टिमले […]

This will close in 0 seconds