एक लाख रासीको भलिवल कप :कालिकोटको पलाता गाउँपालिकाले जित्यो
जुम्लाको हिमा गाउँपालिकाको आर्थिक सहयोग र लामा बिष्णु युवा क्लबको आयोजनामा सञ्चालित खुला पुरुष भलिबल प्रतियोगितामा पलाता गाउँपालिकाले प्रथम स्थान हाशिल गरेको छ ।