सुर्खेत–जुम्ला सडक कालोपत्र भएको एक दशक नपुग्दै जीर्ण

३२ वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–जुम्ला सडक खण्ड १८ वर्षअघि ट्रयाक खुलेको थियो ।