अर्गानिक उत्पादनमा जुटेका ऋषिराम
ऋषिराम पाण्डेले ५ वर्षको उमेरमा जुम्लामा तत्कालिन हाँकु गा.वि.स. ४ अन्तरगत रहेको श्री छाटा प्रा.वि. गिरी खोलामा अध्यायन शुरु गरेर त्यही विद्यालयबाट उनले पाँच कक्षा उत्तिर्ण गरेका थिए । निम्न माध्यमिक, माध्यमिक शिक्षा २०५३ सालमा कर्णाली प्राविधिक शिक्षालय जुम्ला बाली विज्ञान शिक्षामा जे.टि.ए. उत्तिर्ण गरे । त्यसपछी राप्ती प्राविधिक शिक्षालय दाङ लालमटियाबाट पशु विज्ञान डिप्लोमा […]




