मंगलवार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय (निर्णय सहित)
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिइन् ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिइन् ।
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरू गर्नेछ ।
शनिवार प्रवेशसँग कुराकानी गर्ने प्रतीक्षामा बसेका परिवारले उनलाई अनलाइनमा देखेनन् । शुक्रवार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो । छोरालाई पटक पटक अनलाइनमा खोजे तर देखेनन् । छोरा कतै भागेर बाचेको छ कि भन्ने आस लाग्यो तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर पाए ।