दोस्रो किस्ता निकासा
रुकुमपश्चिममा भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण गर्न दोस्रो किस्ताको रकम निकासा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले दोस्रो किस्ताको रकम निकासा पठाएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद शर्माका अनुसार आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका आठ हजार ६ सय ५८ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम पठाइएको छ । आठबिसकोट नगरपालिकाका तीन हजार […]




