अपांगमैत्री भवन नहुँदा समस्या

समावेशी संविधान बनेको ८ वर्ष पुग्दासम्म शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढ्न नसकेको र विभेदरहित जीवनयापन गर्न नपाएको अपांगता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । घरदेखि समाज र राज्यबाट विभेद् भोगेका अपांगता भएका व्यक्तिहरुको न्यायमा समेत पहुँच नरहेको उनीहरुले बताए।जुम्लाको सदरमुकाम खलंगामा ३२ ओै अन्तर्राष्ट्रिय अपांग दिवसका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले अपांगता भएका […]