साइबर अपराधका घटना बढ्दै, अपराधका नयाँ शैलीले चुनौती थपेको प्रहरीको भनाइ

सामाजिक सञ्जालमा पहुँचसँगै साइबर अपराधका घटना पनि बढेको छ । हरेक दिन साइबर अपराधसम्बन्धी ५० वटाभन्दा बढी उजुरी पर्ने गरेको प्रहरीले जनाएको छ । गएको साउनदेखि माघ २३ गतेसम्मको तथ्याङ्क अनुसार साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र […]