भूकम्प प्रभावित विद्यालयमा जडान गर्ने सोलारमा भ्रष्टाचार भएको भन्दै छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प प्रभावित जिल्लाका विद्यालयहरूमा जडान गर्ने भनिएको सोलारमा ५५ करोड ६० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै छानबिन थालेको छ । आयोग स्रोतका अनुसार शिक्षा मन्त्रालय अन्तर्गत पर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाईले निकालेको बोलपत्रमा नक्कली कम्पनी खडा गरी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्षपछि विस्तृत छानबिन अघि बढाइएको हो । १० वर्षसम्म पनि भूकम्प […]

बजेट दुरुपयोगमा इन्जिनियरको सेटिङ झुट्टा बिल बनाई ५३ लाख झ्वाम

रकम हिनामिना भएका मुगुका चार वटै योजनामा इन्जिनियर महेश सिंह कठायतको संलग्नता भएको पाइएको छ । इन्जिनियर कठायतकै सेटिङमा चार वटा योजनामा दुई करोड ६३ लाख १० हजार पाँच सय ५१ रुपैंया हिनामिना भएको हो । योजनाको रकम हिनामिना गर्ने इन्जिनियर कठायतसहित संलग्न सबै व्यक्ति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम […]

This will close in 0 seconds