कोपिला भ्यालीलाई ‘समाज कल्याण शिक्षा पुरस्कार’

सुर्खेत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीरेन्द्रनगर स्थित कोपिला भ्याली सेवा समाजलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा दिवस, २०८० का अवसरमा मन्त्रालयले कोपिला भ्यालीलाई तीन लाख रुपैयाँ नगद राशीको समाज कल्याण शिक्षा पुरस्कार सहित सम्मान गर्ने भएको हो । सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा […]

स्थानीय तह चुनाव, दल दर्ता आह्वान

काठमाडौं, २ फागुन निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आउँदो बिहीवारदेखि दल दर्ता गर्ने तयारी गरेको बताएको छ । बिहीवार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको हो । आयोगमा अहिले एक सय तीन दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता […]

This will close in 0 seconds