४५ स्वर्ण सहित १४ औं राष्ट्रपति रनिङ्गशिल्डको उपाधि सुर्खेतलाई
कर्णाली प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यहि फागुन ७ गतेदेखि ९ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्ण सहित उपाधि जितेको हो । जम्मा ६ खेल समावेश गरिएको उक्त प्रतियोगितामा ४५ स्वर्ण १४ रजत ७ कास्य सहित १४ औं […]




