हस्तकलाबाट आयआर्जन गर्दै दाङका महिला
जिल्लामा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दै आएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल भएका हुन् । पछिल्लो समय महिलाहरु आयआर्जनमा समेत जोडिन थालेका छन् । सीपका माध्यमबाट आयआर्जनमा जोडिएपछि घरको दैनिकी चलाउन सहजतासँगै बचत समेत गर्ने […]




