वर्षाका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले जानकारी दिए । उनले लगतार वर्षा भइरहेको कारण नेपालगञ्जबाट हुने हवाई सेवा अवरुद्ध भएको हो । सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगञ्जका लागि उड्ने यात्रुहरु […]

हिमपातले हुम्लाको हवाई सेवा अवरुद्ध

हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । सोमबार राति ८ बजेदेखि हिमपात सुरु भएपछि हवाई सेवा अवरुद्ध भएको हो । हिमपातका कारण मंगलबार कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । हिमपात भइरहेको सिमकोट क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो । हिमपात भएपछि नेपालगञ्जबाट सिमकोटका लागि […]