सम्पादकीय : हलियालाई उपेक्षा किन ?
सरकारले २१ भदौ २०६५ मा हलिया मुक्तिको घोषणा गरेको थियो । मुक्त हलिया एक प्रकारको दास प्रथा हो । बाँधा श्रमिक राख्ने प्रथा हो । भूमिपति वा साहूबाट बाध्यतावस घरायसी कामकाज चलाउनका लागि एउटा पुस्ताले ऋण लिएर त्यसको व्याज बापत वा साहुको जग्गाको सानो टुक्रा उपभोग गरेवाफत वा परम्पराका आधारमा अर्काको हलो जोत्ने यस्तै, प्रकारका […]





