आरन पेसाबाटै फेरियो हर्कको जीवन

खरको छाप्रो, त्यही छाप्रोभित्र सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौं दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेसामै जिन्दगी बिताएका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका हर्कबहादुर सुनारकोे जाँगर अझै उस्तै छ । उनको पुख्र्यौली […]