इजरायलमा मृत्यु भएका कर्णालीका परिवारलाई ३ लाख राहत दिइने

बुधवार बसेको कर्णालीको मन्त्रिपरिषद्को बैठकले निर्णयले प्यालेष्टाइनको हमास समूहको आक्रमणमा परि मृत्यु भएका कणालीका नगरिकका परिवारलाई राहत रकम दिने निर्णय गरेको हो ।

इजरायलमा ‘प्रवेश’को मृत्यु खवरले भावविह्वल बन्यो शारदा

शनिवार प्रवेशसँग कुराकानी गर्ने प्रतीक्षामा बसेका परिवारले उनलाई अनलाइनमा देखेनन् । शुक्रवार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो । छोरालाई पटक पटक अनलाइनमा खोजे तर देखेनन् । छोरा कतै भागेर बाचेको छ कि भन्ने आस लाग्यो तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर पाए ।

हमास आक्रमणमा १० जना नेपालीको मृत्यु पुष्टि

आधाउधि सूचना मात्र आएको र पूरा जानकारी नआइसकेको हुनाले मन्त्रालयले सूचना जारी गर्न हतार नगर्ने उनको भनाइ थियो।

This will close in 0 seconds