कर्णालीका २२ स्थानीय तहको स्थानीय शिक्षा योजना बन्ने
कर्णाली प्रदेशका दश जिल्लाका २२ स्थानीय तहको स्थानीय शैक्षिक योजना निर्माण हुने भएको छ । शिक्षा क्षेत्रको बिकास सम्वन्धि स्थानीय तहको अगुवाई र साझेदार निकायको सहयोगमा स्थानीय शिक्षा योजना बनाउन लागिएको हो । हालसम्म आफैले स्थानीय शिक्षा योजना नबनाएको कारण पहिलो पटकका लागि कर्णालीका दश जिल्लाका २२ स्थानीय तहहरुको सो योजना निर्माण गर्न लागिएको समाज […]




