पाठ्यक्रम कार्यान्वयन गर्न सुझाव
ताँजाकोट गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सम्बन्धमा सरोकारवाला पक्षसँग राय सुझाव सङ्कलन गरिएको छ । स्थानीय पाठ्यक्रमको सफल र प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले सुझाव सङ्कलन गरेको हो । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक वर्षअगाडिदेखि तयार गरी विद्यालयमा लागु गरेको स्थानीय पाठ्यक्रमको कार्यान्वयनको समीक्षा गर्न कार्यक्रमको आयोजना गरेको थियो । गाउँपालिकाका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले सरोकारवाला […]




