स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वन, जङ्गलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवर्धन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । दाङ जिल्लाको राप्ती गाउँपालिका–४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जनप्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री […]

भारतीय माछाको प्रभावले स्थानीय उत्पादनलाई बजार पाउँनै सकस

वीरेन्द्रनगर नगरपालिका–३ का कृषक ओमदत्त भारती माछापालक कृषक हुन् । उनको माछा पसल वीरेन्द्रनगर–६, स्थित हटियालाईनमा छ । उनले आफ्नो टिकानगर कृषि तथा पशुपन्छी फर्मबाट उत्पादित जिउँदो माछा वीरेन्द्रनगरमा बिक्री गर्ने गर्छन् । तर, जिल्लाभित्र भने भारतीय माछाको किनबेच रोकिएको छैन । अधिकांश होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसमा भारतीय माछा नै खपत हुने गर्छ । धेरै […]

This will close in 0 seconds