सञ्चालनमा आयो स्टे होटल भ्याली भ्यू, वैशाख १ गते उद्घाटन गरिने

ग्राहकको चाहाना अनुसार बनाईएको स्टे होटल भ्याली भ्यू सञ्चालनमा आएको छ । नयाँ तरिकाले सञ्चालनमा आएको होटलको नयाँ वर्ष २०८१ को अवसर पारी वैशाख १ गते औपचारिक उद्घाटन गर्न लागिएको हो । झण्डै २१ करोड रुपैयाँ बढी लागतमा स्टे होटल भ्यालीभ्यू सञ्चालन गरेको होटल भ्यालीभ्यूका अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिए । प्रदेश राजधानीसमेत रहेको सुर्खेतको […]

This will close in 0 seconds