एसी हिटर लगजरी सिटसहितको स्कारपियो सञ्चालनमा

कर्णालीमा भिजिट कर्णाली यातायात प्रालिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो सञ्चालनमा ल्याएको छ । नयाँ कम्पनी खडा गरेर ‘समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ नाराका साथ स्कारपियो सेवा सुरु गरेको हो । प्रदेशको पर्यटन प्रवर्द्धन टेवा पुग्ने उद्देश्यसहित स्कारपियो गाडीहरू सञ्चालनमा ल्याइएको प्रालीका अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए । यातायात प्रालिबारे मंगलवार […]