सोरु गाउँपालिकाको केन्द्र निर्धारणमा समस्या
जनप्रतिनिधि सहमतिमा नआएपछि सोरु गाउँपालिकाको केन्द्र निर्धारणमा समस्या परेको छ । उक्त गाउँपालिकाका ६ वडाका जनप्रतिनिधिले जिमा कुलाहाँ र ५ वडाका जनप्रतिनिधिले सोरुकोटमा हुनुपर्ने अडान लिएपछि केन्द्र निर्धारणमा अन्योल उत्पन्न भएको हो । कर्णाली नदीवारि कि पारि केन्द्र निर्धारण गर्ने भन्ने विवाद अझै सुल्झिन सकेको छैन । ‘कुलाहाँ सबैका लागि पायक पर्ने हुनाले हामीले पालिकाको […]




