तिहारमा सेलरोटी बिक्री गरेर एक लाख आम्दानी
नेपालगञ्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएका छन् । उनले भनिन् “म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन् ।” दैनिक रूपमा माग अनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री वितरण […]




