महिलालाई सेनिटरी प्याड निर्माण तालिम

दुर्गमका छात्रा तथा महिलाहरुलाई स्थानीय प्रविधिको प्रयोग गराउनका लागि सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । छात्रा तथा महिलाले आफुसँग भएको कपडाबाट सेनिटरी प्याड निर्माण गरेर प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको हो । नाम्खा गाउँपालिका– ४ की छिरिङ लामाले स्थानीय सामग्रीबाट निर्माण गर्न सकिने सेनिटरी प्याड निर्माणसम्बन्धी तालिम लिएको बताए । यसअघि […]

पाँच सय घरधुरीका महिलालाई सेनिटरी प्याड

पातारासी गाउँपालिका–४ का घरधुरीमा महिलाहरूलाई महिनावारीको समयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखा र वडा नम्बर ४ को आर्थिक सहयोगमा सो वडाका पाँच सय घरधुरीका महिलाहरूलाई सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन वितरण गरिएको महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ । […]