जुम्लामा सूचीकृत बेरोजगार युवा १३ हजार

मुलुककै गरिब र मानव विकास सूचकांकमा पछि परेको कर्णाली प्रदेशको जुम्लामा सूचीकृत बेरोजगार युवामात्रै १३ हजार बढी छन् । संघीयतापछि पनि उत्पादनमुखी कार्यक्रम नहुनु र कृषि, पर्यटन, विकाससँग युवालाई जोड्ने नीतिको अभावले जुम्लामा मात्रै सूचीकृत बेरोजगार १४ हजार बढी रहेका हुन् । सरकारी तथ्यांकलाई आधार मान्दा समग्र कर्णाली प्रदेशमा दुई लाख सूचीकृत बेरोजगार युवा हुँदा […]