दैलेखमा सुरक्षित यात्रा अभियानको शुरुआत
सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले, दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालयले ऐतिहासिक सामाजिक कार्यको आयोजना गरेको छ । पहिलो पटक, चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच र रक्तचाप (ब्लड प्रेशर) परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिएको हो । सवारी साधन सञ्चालनमा चालक र सहचालकको शारीरिक तथा मानसिक स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै, […]





