भीड जुटेन ‘सुपथ मूल्य पसल’मा

२०७९ मा सहुलियत पसलमा ३० किलो जिरा मसिनो चामल एक हजार पाँच सय रुपैयाँमा बिक्रि गरिएको थियो । अहिले सुपथ पसल मार्फत ‘स्टिम जिरा मसिनो चामल’ प्रति बोरा दुई हजार एक सय ५० रुपैयाँमा उपलब्ध गराईरहेको छ ।