सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा पञ्चपुरी सालकोटलाइ बेवि वार्मर
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाको ३१ औं वार्षिक उत्सवको अवसरमा पञ्चपुरी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । संस्थाले पञ्चपुरी नगरपालिका–२ स्थित स्वास्थ्य केन्द्रलाई दुई थान ‘बेवी वार्मर’ सहयोग गरेको हो । शनिवार एक कार्यक्रमकाबिच पञ्चपुरी नगरपालिका–२ का वडा अध्यक्ष याम बहादुर विसी, स्वास्थ्य केन्द्र […]





