सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना
जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटमा नापी र मालपोत कार्यालय स्थापना हने बाटो खुलेको छ । सिंजा क्षेत्रलाई आर्थिक र प्रशासनिक सेवाप्रवाहमा ठुलो मद्दत पुग्नेछ । मंगलबार बसेको मन्त्री परिषदको निर्णयपश्चात् सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना गर्ने औपचारिक बाटो खुलेको कर्णाली प्रदेशका सांसद टेकराज पछाईले बताए।उनका अनुसार सिंजा क्षेत्रका तीन वटा हिमा, सिंजा र कनकासुन्दरी […]




