चैते दशैंका दिन कर्णाली प्रदेशमा सार्वजनिक विदा नहुने
कर्णाली प्रदेशमा बैशाख ४ गते सार्वजनिक विदा नहुने भएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद् निर्णयअनुसार हरेक वर्ष चैत्र शक्ल अष्टमी चैते दशैंमा सार्वजनिक विदा दिने गरेको थियो । तर यो पटक चैते दशैं २०८१ बैशाखमा परेकाले सो दिन सार्वजनिक विदा नदिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए । २०८० साल […]




