तिला गाउँपालिका साक्षर घोषणा : ९५.४ प्रतिशत साक्षरता

जुम्लाको तिला गाउँपालिका सातौ गाउँपालिकाको रुपमा साक्षर घोषणा भएको छ । एक कार्यक्रमको आयोजना गरि साक्षरता घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले साक्षरता घोषणा गरेका थिए । तिला गाउँपालिकाले सवै वडामा गरिएको सर्भेको आधारमा ९५.४ प्रतिशत व्यक्ति साक्षरता भएको जानकारी दिएको छ । उक्त गाउँपालिकामा १ देखि ९ वडा छन् । […]

कहाँ पुग्यो कर्णाली साक्षर घोषणा अभियान

पाँच बर्षअघि कर्णाली प्रदेश सरकारले प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानको थालनी गरेको थियो । आर्थिक बर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा ३ बर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानका साथ प्रदेश सरकारले २ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । तर, अभियान थालनी भएको पाँच वर्ष बित्दासमेत कर्णाली साक्षर हुन सकेको छैन । अभियान सुरु […]