नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा शुरू भएको छ । उपमहानगर क्षेत्रका ६ विद्यालयका विद्यार्थीलाई लक्षितगरी सहकारी शिक्षा शुरू गरिएको हो । उपमहानगरका पञ्जीकरण तथा सहकारी शाखाका प्रमुख प्रवीण रानाले बुधबार महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सहकारी शिक्षा दिएसँगै अभियान शुरू भएको जानकारी दिए । उनले यस वर्ष नेपालगञ्जका ६ विद्यालयमा […]




